समाचार

तुलसीपुर– १५ करङ्गामा ‘कृषि हाट बजार केन्द्र’ उद्घाटन

४ घण्टा अगाडि

  तुलसीपुर, शरद शर्मा मजगैया | तुलसीपुर उपमहानगरपालिका–१५ करङ्गा चोकमा स्थापना गरिएको “कृषि हाट बजार केन्द्र” शनिबार बिहान एक भव्य समारोहका बीच औपचारिक रूपमा उद्घाटन गरिएको छ। “हाम्रो हाट बजार, स्थानीय उत्पादनको भण्डार” भन्ने नारासहित सञ्चालनमा आएको यस केन्द्रले स्थानीय कृषकका… थप पढ्नुहोस् +

नेता/जनता

सर्वोच्चको आदेशः कांग्रेसको आधिकारिकता गगन थापालाई

१९ घण्टा अगाडि

काठमाडौं । नेपाली कांग्रेसको आधिकारिता विवादमा सर्वोच्च अदालतले वर्तमान सभापति गगनकुमार थापाको पक्षमा फैसला गरेको छ । सर्वोच्चका न्यायाधीशद्वय शारंगा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासले थापा नेतृत्वको वर्तमान केन्द्रीय कार्यसमितिको पक्षमा निर्णय दिएको हो । तत्कालीन सभापति शेरबहादुर देउवा… थप पढ्नुहोस् +

घटना/अपराध

घुस लिएको आरोपमा प्राधिकरण प्रमुख दास अख्तियारको नियन्त्रणमा

चैत २४, २०८२

सप्तरी । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तरीस्थित नेपाल विद्युत प्राधिकरण कञ्चनपुर, वितरण केन्द्र, सप्तरीका प्रमुख इन्जिनियर महेन्द्र कुमार दासलाई नियन्त्रणमा लिएको छ । चार्जिङ्ग स्टेशनका लागि ट्रान्सफर्मर राखी लाइन छाडिदिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस लिएको अभियोगमा उनलाई सप्तरीको हनुमाननगर कंकालिनी… थप पढ्नुहोस् +

सम्पादकिय

  • बाँके कारागारमा कैदीको मृत्यु

    नेपालगन्ज । बाँके कारागारमा कैदी जीवन बिताइरहेका सुर्खेत भेरीगंगा नगरपालिका-१०का ४४ वर्षीय खगेन्द्रबहादुर कामीको मृत्यु भएको छ । कारागारमा बिरामी परेका उनलाई उपचारका लागि भेरी अस्पताल पुर्‍याएको केहीबेरमा मृत्यु भएको प्रहरी सहायक निरीक्षक केशरबहादुर थापाले बताए । शुक्रबार अस्वस्थ भई…

  • सडक सुधार र अनुगमनमा ध्यान दिऊँ

    चाड पर्वसुरु भएसगैं बजार देखि गाउँसम्म चहल पहल सुरु भएको छ । काम विषेशले बजार सम्म पुगेकाहरु गाँउमा फर्किदा सवारीमा चाप बढ्ने गर्दछ । यसरी चाप बढ्दा खेरी सवारी दुर्घटना हुदा प्रत्येक वर्ष चाडपर्वको मुखैमा सडक दुर्घटनामा धेरै मान्छेको ज्यान…

  • वडा सरकार अबत केहि गर

    देश नै यतिवेला कोरोनाको चपेटामा छ । पहिलो चरणको कोरोना भाईरस भन्दा दोस्रो लहरको कोरोना संक्रमणले बढि प्रभावित बनाएको छ । अहिले दैनिक जसो संक्रमित थपिने र मृत्यु हुनेको संख्या बढ्दो छ । यसको रोकथाम तथा नियन्त्रणका लागि स्थानिय सरकारले…

  • कोरोना रोकथाममा हेलचक्र्याई नगरौं

    दोस्रो लहरको कोरोना भाईरस संक्रमण सुरु भएयता दाङमा दैनिक जसो कोरोना संक्रमित थपिँदै गएका छन । जिल्लामा शुक्रवार मात्रै ८८ जना कोरोना संक्रमित थपिएका छन । त्यसैगरी तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ । दुई जनाको जिल्लामै र एक…

जनमुखी सम्वाद

दाङमा श्रीमतीको हत्या गर्ने श्रीमान पक्राउ

तुलसीपुर । दाङमा श्रीमतीको हत्यापछि फरार रहेका श्रीमान पक्राउ परेका छन् । पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका-१२ रतनपुरमा खाल्डोमा गाडिएको अवस्थामा भेटिएकी ४० वर्षीया शारदा केसीका ४१ वर्षीय श्रीमान मेघराज रहेको प्रहरीले जनाएको छ ।उनलाई शुक्रबार राति घोराही उपमहानगर-३ गोग्लीबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका एसपी वीरबहादुर वलीले जानकारी... थप पढ्नुहोस् +

अर्थ / कृषि

तुलसीपुर– १५ करङ्गामा ‘कृषि हाट बजार केन्द्र’ उद्घाटन

  तुलसीपुर, शरद शर्मा मजगैया | तुलसीपुर उपमहानगरपालिका–१५ करङ्गा चोकमा स्थापना गरिएको “कृषि हाट बजार केन्द्र” शनिबार बिहान एक भव्य समारोहका बीच औपचारिक रूपमा उद्घाटन गरिएको छ। “हाम्रो हाट बजार, स्थानीय उत्पादनको भण्डार” भन्ने नारासहित सञ्चालनमा आएको यस केन्द्रले स्थानीय कृषकका उत्पादनलाई व्यवस्थित बजार उपलब्ध गराउने उद्देश्य लिएको छ। मलवार... थप पढ्नुहोस् +

स्वास्थ्य

रगत अभाव हुन नदिन रक्तदान

दाङ । दाङको घोराही उपमहानगरपालिका–११ खैरा स्थित दुर्गादेवी शिव मन्दिरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। जिल्लामा रगत अभाव बढ्दै गइरहेका बेला बिरामीहरूले उपचारका क्रममा थप जोखिम मोल्नुपरेको अवस्थालाई मध्यनजर गर्दै मन्दिरले सामाजिक उत्तरदायित्व स्वरूप रक्तदान कार्यक्रम आयोजना गरेको हो । दुर्गादेवी शिव मन्दिर र दुर्गादेवी शारीरिक व्यायाम तथा जुम्बा... थप पढ्नुहोस् +

खेलकुद

साम्बाले उपचारका लागि मागिन् सहयोग

काठमाडौं  । नेपाली फुटबलको सर्वोच्च निकाय अखिल नेपाल फुटबल संघ (एन्फा) बाट आवश्यक सहयोग नपाएपछि नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ ले आफ्नो शल्यक्रिया र पुनर्स्थापनाका लागि आवश्यक खर्च उठाउन समर्थकसँग सहयोगको याचना गरेकी छिन् । साम्बाले सामाजिक संजालमा लेख्दै आफ्नो उपचारका लागि एन्फाले आवश्यक समन्वय गर्ने... थप पढ्नुहोस् +

विदेश

इरानले २४ घण्टामा दुई अमेरिकी जेट खसाल्यो

काठमाडौं । इरानले शुक्रबार दुई अमेरिकी लडाकु जेट खसालेको दाबी गरेको छ। एउटा एफ-३५ लडाकु जेट र अर्को ए-१० लडाकु विमान थिए । यद्यपि, धेरै मिडिया रिपोर्टहरूले पहिलो लडाकु जेट एफ-३५ नभई एफ-१५ ई भएको दाबी गरेका छन् । दोस्रो ए-१० विमान कुवेती हवाई क्षेत्रमा पुग्न सफल भयो, जहाँ... थप पढ्नुहोस् +

विशेष

अप्टिमिष्ट क्लबको भित्तेपात्रो बिमोचन

तुलसीपुर । अप्टिमिस्ट क्लब अफ तुलसीपुरले भित्तेपात्रो विमोचन गरेको छ । शनिबार तुलसीपुरमा कार्यक्रम गरि पात्रो विमोचन गरिएको हो । अध्यक्ष नोबेल डीसीको अध्यक्षता तथा समाजसेवि युवा सुरेश हमालको प्रमुख आतिथ्यमा कार्यक्रम गरि पात्रो विमोचन गरिएको हो । त्यस अवसरमा प्रमुख अतिथि हमालले सामाजिक संस्थाहरुले समाजलाई सकारात्मक मार्गमा लगेको... थप पढ्नुहोस् +

स्थानीय सरकार

समाजमा सकारात्मक सन्देश: तुलसीपुर–११ मा बुहारी र जेष्ठ नागरिक सम्मानित

दाङ । तुलसीपुर उपमहानगरपालिका–११ नम्बर वडा कार्यालयले वडाका ४४ जना बुहारी र ९० जना जेष्ठ नागरिकलाई सम्मान गरेको छ। शुक्रबार वडा कार्यालय परिसरमा आयोजित कार्यक्रममा परिवारमा मैत्रीपूर्ण वातावरण सिर्जना गर्दै ‘सासु–ससुरा’को राम्रोसँग हेरचाह गर्ने ४४ जना बुहारीलाई दोसल्ला र प्रमाणपत्रसहित सम्मान गरिएको हो। वडाका विभिन्न टोलबाट छनोट गरिएका ती... थप पढ्नुहोस् +

विकास/ व्यवसाय